Psalms 48:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले देखाउनुभएको छ कि सहरका किल्‍लाहरूभित्र उहाँसित सुरक्षा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वर त्‍यसका किल्‍लाहरूमा हुनुहुन्‍छ, अनि उहाँ त्‍यसको सुरक्षा हुनुहुन्‍छ भनी उहाँले देखाउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका किल्‍लाहरूमा परमेश्‍वर हुनुहुन्छ; तिनका रक्षक परमेश्‍वर आफैँ हुनुहुन्छ भनी उहाँले देखाउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
त्यस शहरको राजमहलमा, परमेश्वरलाई किल्ला भनिन्छ।