Psalms 48:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहीँ नै तिनीहरूलाई डर र कम्पले बच्चा जन्माउन आँटेकी स्त्रीलाई झैँ वेदना भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहीँ नै तिनीहरू थरथरी काँप्न लागे, प्रसवपीडामा परेकी स्त्रीजस्तै तिनीहरू भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू त्यहीँ नै डरले थरथर काँप्न लागे, प्रसवपीडामा भएकी स्त्रीजस्तै तिनीहरू पीडामा परे।
Nepali ERV (पवित्र बाइबल)
डरले ती राजाहरूलाई कस्सेर समात्यो। ती राजाहरू डरले कामे।