Psalms 49:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैले देख्न सक्छन् कि जसरी मूर्ख र निर्बुद्धि मानिसहरू मर्छन्, त्यसरी नै बुद्धिमान् मानिसहरू पनि मर्छन्, तिनीहरू सबैले आफ्ना धन-सम्पत्ति छोरा-नातिलाई छोडिराख्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि सबैले देख्न सक्छन् कि बुद्धिमान् मानिस पनि मर्दारहेछन्, मूर्ख र विवेकहीन मानिसहरू पनि नष्ट हुन्छन्, र तिनीहरूले आफ्ना धन-सम्पत्ति अरूहरूका लागि छोड्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि सबैलाई थाहा छ, बुद्धिमान् मानिसहरू मर्छन्; मूर्ख र विवेकहीन मानिसहरू पनि मर्छन्, तिनीहरूका धनसम्पत्ति अरूहरूका लागि छोड्छन्।
Nepali ERV (पवित्र बाइबल)
हेर, ज्ञानी पुरूषहरू पनि त्यसरी नै मर्छन् जसरी मूर्खहरू र अट्टेरी मर्छन्। तिनीहरू मर्छन् र आफ्ना धन-सम्पत्तिहरू अरूहरूलाई छोडेर जान्छन्।