Psalms 49:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै समयमा तिनीहरूको आफ्‍नै जग्‍गा-जमिन भए पनि आफ्‍ना चिहान मात्र तिनीहरूका सदाकालका घर हुन् र त्‍यहीँ तिनीहरू सधैँभरि बास गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका चिहान सदाकाल तिनीहरूका घर हुन्‍छन्‌, पुस्‍तौँसम्‍म ती तिनीहरूका वासस्‍थान हुनेछन्‌, यद्यपि तिनीहरूले आफ्‍नै नाउँमा जमिनको नाउँ राखेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको निम्ति चिहान नै सदासर्वदाको घर हुन्छ; पुस्तौँसम्म ती तिनीहरूका वासस्थान हुनेछन्, यद्यपि तिनीहरूले आफ्नो जमिन आफ्नै नाममा राखेका थिए।
Nepali ERV (पवित्र बाइबल)
चिहाननै तिनीहरूको निम्ति सदा-सर्वदा आफ्नो घर हुनेछ। तिनीहरू जत्तिनै जग्गा-जमीनका मालिक हुन् त्यसले कुनै फरक पर्दैन!