Psalms 49:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसको महान्‌ताले उसलाई मृत्‍युबाट बचाउन सक्‍दैन, पशुजस्‍तै ऊ मर्नु नै पर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मानिस आफूसँग धन-सम्‍पत्ति भए पनि टिकिरहन सक्‍दैन, त्‍यो त नष्‍ट हुने पशुतुल्‍य छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरू महान् भए तापनि सधैँभरि जीवित रहन सक्दैनन्; तिनीहरू नष्‍ट हुने पशुजस्तै छन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू सम्पन्न हुन सक्लान, तर तिनीहरू यहाँ सधैंका लागि बाँच्न सक्तैनन्। तिनीहरू पशुहरू जस्तै मरेर जानेछन्।