Psalms 49:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफैंमाथि भरोसा राख्‍नेहरूलाई के हुन्‍छ, हेर। आफ्‍ना धन-सम्‍पत्ति अघाएर बस्‍नेहरूको के गति हुन्‍छ, हेर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफूमाथि भर पर्नेहरूको गति यस्‍तै हुन्‍छ, र तिनीहरूका कुरालाई समर्थन गरेर तिनीहरूका पछि लाग्‍नेहरूको गति पनि यस्‍तै हुन्‍छ। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफूमाथि भर पर्ने ती सबैको गति यस्तै हुन्छ, र तिनीहरूको कुराहरूलाई समर्थन गरेर तिनीहरूका पछि लाग्नेहरूको गति पनि यस्तै हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ती मूर्खहरूसँग त्यही घटना हुनेछ जो आफ्ना सम्पत्तिसँग खुशी हुन्छन्।