Psalms 49:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मृत्‍युमा ऊ आफ्‍ना पुर्खाहरूसँग मिल्‍न जानेछ र त्‍यहाँ सदासर्वदा अन्‍धकार रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि त्‍यो आफ्‍नो पिता-पुर्खाको पुस्‍तामा मिल्‍न जानेछ, जसले फेरि कहिल्‍यै जीवनको ज्‍योति देख्‍नेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू पहिल्यै मरेका आफ्ना पितापुर्खाहरूका पुस्ताकहाँ मिल्न जानेछन्; जसले जीवनको ज्योति फेरि कहिल्यै देख्नेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
तर उसको मरणको समय आउनेछ अनि आफ्नो पिता-पुर्खाहरूकहाँ जान्छ, अनि उसले कहिल्यै पनि दिनको उज्यालो देख्ने छैन।