Psalms 49:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ठूला-साना, धनी-गरीब र सबैले एकसाथ यो कुरा सुन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उच्‍च र नीच, धनी र गरीब सबै ध्‍यान देओ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साना र ठूला दुवै, धनी र गरिब सबै ध्यान देओ:
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक मानिस, धनी-गरीब सबैले बराबर ध्यान दिएर सुन्नु नै पर्छ।