Psalms 49:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म उखानतिर मेरो ध्‍यान लगाउनेछु र वीणा बजाएर म त्‍यसका अर्थ खोल्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म एउटा हितोपदेशमा ध्‍यान दिनेछु, वीणा बजाएर म आफ्‍नो अड्‌को फुकाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म हितोपदेशमा ध्यान लगाउनेछु; वीणा बजाएर उखानको अर्थ खोल्नेछु।
Nepali ERV (पवित्र बाइबल)
मैले स्वयंले ती कथाहरू सुनें अनि अब मेरो वीणासँग गाउने छु अनि त्यो संदेश तपाईंलाई प्रकट गर्ने छु।