Psalms 49:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शत्रुहरूले मलाई घेर्दा, खतराका समयमा पनि म डराउनेछैनँ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दु:खका दिन आउँदा, अनि खेदो गर्नेहरूको दुष्टताले मलाई घेर्दा म किन डराउने?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्ट छलीहरूले मलाई घेर्दा, दुःखका दिनहरू आउँदा म किन डराउने,
Nepali ERV (पवित्र बाइबल)
कष्ट आउँछ भनेर म किन डराउनु? यदि दुष्ट मानिसहरूले वरिपरि घेरेर मलाई पासोमा पार्ने कोशिश गर्छन् भने पनि म डराउने आवश्यकता छैन।