Psalms 49:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना ठूले धनको अहङ्कार गर्ने र आफ्‍नो सम्‍पत्तिमाथि भरोसा गर्ने दुष्‍ट मानिसहरू देखि।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू आफ्‍नो सम्‍पत्तिमाथि भरोसा राख्‍छन्‌, र आफ्‍नो ठूलो धनराशिको अहङ्कार गर्छन्‌,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू, जसले आफ्नो सम्पत्तिमाथि भरोसा राख्छन्, र आफ्नो ठूलो धनसम्पत्तिको घमण्ड गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ। तर ती मानिसहरू मूर्खहरू हुन्।