Psalms 49:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसले कहिल्‍यै आफ्‍नै उद्धार गर्न सक्‍दैन, उसले परमेश्‍वरलाई आफ्‍नो प्राणको मूल्‍य तिर्न सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै मानिसले मोल तिरेर अर्कालाई कदापि छुटाउन सक्‍दैन, वा परमेश्‍वरलाई उसको जीवनको मोल त्‍यसले दिन सक्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै पनि मानिसले कसैको प्राणको उद्धार गर्न सक्दैन, न त परमेश्‍वरलाई आफ्नो जीवनको लागि मोल नै दिन सक्छ।
Nepali ERV (पवित्र बाइबल)
कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन, अनि तिमीले परमेश्वरलाई घूस दिन सक्तैनौ।