Psalms 49:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनकि मानिसको प्राण बहुमूल्य छ, उसले जति तिर्न सक्छ, त्यो पुग्दो हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जीवनको मोल बहुमूल्य हुन्छ, कुनै भुक्तानी कहिल्यै यथेष्ट हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जीवनको मूल्य धेरै मूल्यवान् हुन्छ; कसैको धनले तिरेर कहिल्यै पुग्दैन।
Nepali ERV (पवित्र बाइबल)
कुनै मानिससँग त्यस्तो प्रशस्त धन हुनेछैन जसद्वारा उसले आफ्नो जीवन किन्न सकोस्।