Psalms 5:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(वाद्य नाइकेको निम्ति - बाँसुरीको साथमा दाऊदको भजन) [1] हे परमप्रभु! मेरो बिन्‍तीमा कान थाप्‍नुहोस् र सुस्‍केरा सुन्‍नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्‍ति बाँसुरीको साथमा गाउने दाऊदको भजन [1] हे परमप्रभु, मेरा वचनहरूमा कान थाप्‍नुहोस्‌! मेरो सुस्‍केरामा ध्‍यान दिनुहोस्‌!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरा शब्दहरूमा कान लगाइदिनुहोस्; मेरो सुस्केरामा ध्यान दिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस् र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।