Psalms 5:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर! तिनीहरूलाई दोषी ठहराएर दण्‍ड दिनुहोस्; तिनीहरू आफ्‍ना जालमा आफैं परून्। तिनीहरूले धेरै पाप र तपाईंको विरोध गरेको कारणले तिनीहरूलाई आफ्‍नो सामुबाट धपाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्‌। आफ्‍नै जाल तिनीहरूका पतनको कारण होस्‌। तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्‍यागिदिनुहोस्‌। किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्; तिनीहरूका आफ्नै जाल पतनको कारण होस्। तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्; किनकि तिनीहरूले तपाईंका विरुद्धमा विद्रोह गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्! तिनीहरूले थापेको पासोमा आफैं परून्। ती मानिसहरूले तपाईंको विरूद्धमा विद्रोह गरे, यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्।