Psalms 5:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा परमेश्वर! मेरा राजा! मैले सहायताको लागि पुकारेको सुन्नुहोस्। हे परमप्रभु! म तपाईंसँग प्रार्थना गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो दुहाई सुनिदिनुहोस्, किनकि तपाईंमा नै म प्रार्थना गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा राजा, मेरा परमेश्वर, सहायताको निम्ति मेरो पुकार सुनिदिनुहोस्; किनकि तपाईंलाई म प्रार्थना गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो प्रार्थना सुनिदिनु होस्।