Psalms 5:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले झूटो बोल्ने सबैलाई नाश गर्नुहुन्छ अनि झगडालु र छल गर्नेहरूलाई तपाईंले घृणा गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
झूट बोल्नेहरूलाई तपाईं नाश गर्नुहुन्छ। परमप्रभुले हत्याराहरू र छल गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झूटो बोल्नेहरूलाई तपाईंले नष्ट पार्नुहुन्छ; रक्तपात गर्ने र छलीहरूलाई तपाईं याहवेहले घृणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ। तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्।