Psalms 5:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तपाईंको महान् प्रेमले गर्दा म तपाईंको घरमा पस्न सक्छु, तपाईंको पवित्र मन्दिरमा उपासना गर्न सक्छु र आदरभक्तिसाथ तपाईंलाई दण्डवत् गर्न सक्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मचाहिँ तपाईंको अपार कृपाको कारणद्वारा, तपाईंको भवनभित्र पस्नेछु। भक्तिसाथ तपाईंको पवित्र मन्दिरतिर फर्की दण्डवत् गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मचाहिँ तपाईंको अचुक प्रेमद्वारा तपाईंको भवनभित्र आउनेछु; तपाईंको पवित्र मन्दिरतिर म श्रद्धासाथ दण्डवत् गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभु, तपाईंको मन्दिरअघि म दण्डवत् गर्नेछु।