Psalms 50:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु सर्वशक्तिमान् परमेश्वर बोल्नुहुन्छ, उहाँले पूर्वदेखि पश्चिमसम्म सारा पृथ्वीलाई बोलाउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आसापको भजन [1] सर्वशक्तिमान् परमेश्वर, परमप्रभु बोल्नुहुन्छ, र सूर्योदयदेखि सूर्यास्तसम्म पृथ्वीलाई बोलाउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह, सर्वशक्तिशाली परमेश्वर बोल्नुहुन्छ, र पृथ्वीका मानिसहरूलाई सूर्योदयदेखि सूर्यास्तसम्म बोलाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, देवताहरूका पनि परमेश्वर बोल्नु भयो। सूर्योदयदेखि र सूर्यास्तसम्म उहाँले सबैलाई पृथ्वीमा बोलाउनु भयो।