Psalms 50:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म भोकाएको छु भने पनि तँलाई भन्नेछैनँ किनभने सारा संसार र त्यसमा भएका हरचीज मेरा हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म भोकै भए तापनि तँलाई भन्नेथिइनँ, किनकि पृथ्वी र त्यसमा भएका यावत् थोक मेरै हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि म भोकै भए तापनि तँलाई भन्नेथिइनँ; किनकि संसार मेरै हो, र त्यसमा भएका सबै थोक पनि मेरै हुन्।
Nepali ERV (पवित्र बाइबल)
म भोको छैन। तर यदि म भोको हुँदो हुँ ता पनि म तिमीहरूलाई खाना माग्ने छैन। पहिल्यैबाटै यो संसार र यसका प्रत्येक चीजहरू मेरो आफ्नै हुन्।