Psalms 50:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के म साँढेको मासु खाऊँ? वा बोकाको रगत पिऊँ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के म साँढ़ेहरूको मासु खान्‍छु अथवा बाख्राहरूको रगत पिउँछु?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के म साँढेहरूको मासु खान्छु? अथवा बोकाहरूको रगत पिउँछु र?
Nepali ERV (पवित्र बाइबल)
म साँढहरूको मासु र बाख्राहरूका दूध खान्न।”