Psalms 50:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो धन्यवाद नै परमेश्वरलाई चढाएको बलिदान होस्। तैँले जे कुराको प्रतिज्ञा गरेको छस्, ती सबै सर्वशक्तिमान्लाई दे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरलाई धन्यवाद बलि चढ़ा, र सर्वोच्चलाई दिएको भाकल पूरा गर्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“परमेश्वरको निम्ति धन्यवादको बलि चढा, र सर्वोच्च परमेश्वरलाई गरेको तेरो भाकल पूरा गर्।
Nepali ERV (पवित्र बाइबल)
यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ। तिमीहरूले उच्चतम परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर।