Psalms 50:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँलाई दु:ख-कष्‍ट पर्दा मलाई पुकार्‌, म तँलाई बचाउनेछु र तैँले मेरो प्रशंसा गर्नेछस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र सङ्कष्‍टको दिनमा मलाई पुकार्‌, र म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सङ्कष्‍टको दिनमा मलाई पुकार्; म तँलाई छुटाउनेछु, र तैँले मलाई महिमा दिनेछस्।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकारा गर म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”