Psalms 50:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमेश्वरले दुष्टहरूलाई भन्नुहुन्छ, तिमीहरूले मेरा आज्ञाहरू किन सुनाउनुपर्छ? मेरो करारबारे किन बोल्नुपर्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर दुष्टलाई परमेश्वरले भन्नुहुन्छ, “मेरो व्यवस्था पाठ गर्ने तेरो के हक छ? वा तेरा ओठले मेरो करारको कुरा गर्ने तेरो के अधिकार छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्वरले दुष्टलाई भन्नुहुन्छ: “तैँले मेरो व्यवस्था पाठ गर्ने के हक छ? अथवा मेरो करारको कुरा गर्ने के अधिकार छ?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ, “तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौ। तिमीहरूले मेरो करारको बारेमा कुरा गर्यौ।