Psalms 50:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झूटो बोल्‍न अप्‍ठेरो मान्‍दैनौ र खराब कुरा गर्न सधैँ तयार छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खराबी बोल्‍नलाई तँ आफ्‍नो मुख चलाउँछस्‌, र तेरो जिब्रोलाई छली कुराको लागि काममा लगाउँछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो मुख खराबी कुरा बोल्नलाई प्रयोग गर्छस्, र तेरो जिब्रोलाई छली कुरा गर्नलाई चलाउँछस्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले अनुचित र झूटो कुराहरू गर्छौ।