Psalms 50:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू आफ्‍नै दाजुभाइहरूलाई दोष दिन तयार छौ र तिनीहरूका भुल खोज्‍न तयार हुन्‍छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ निरन्‍तर आफ्‍नै भाइको विरुद्धमा बोल्‍छस्‌, र तेरो साक्‍खै भाइको निन्‍दा गर्छस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ बस्छस्, र आफ्नै भाइको विरुद्धमा गवाही दिन्छस्; तँ आफ्नै साक्खै भाइलाई दोष लगाउँछस्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले लगातार आफ्ना दाज्यु भाईहरूको विषयमा आलोचना गर्छौ अनि दोष लगाईरहेका छौ।