Psalms 50:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले यी सबै गरेका छौ र पनि मैले केही भनेको छैनँ, त्‍यसैले तिमीहरूले सोच्‍यौ कि म पनि तिमीहरूजस्‍तै छु। तर म अब तिनीहरूलाई हप्‍काउँछु र सबै कुरा सरल गरी बुझाउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले यी सब काम गरेको छस्‌, र म चूप लागें, तैंले सोचिस्‌ म सर्वथा तँजस्‍तै छु। तर म तँलाई हप्‍काउनेछु, र तेरै मुखको अगि तेरो दोष देखाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले यी सबै कुराहरू गरिस्, र म चुप रहेँ; तैँले मलाई पूर्णतया आफूजस्तै ठानिस्; तर अब म तँलाई हप्काउनेछु, र तेरै मुखको अगि तेरो दोष देखाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें, यसैले तिमीहरुले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ। हेर धेरै बेर म चुपचाप बस्ने छैन! म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु।