Psalms 50:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरू, जसले मलाई वास्ता गरेका छैनौ, मेरा यी कुराहरू सुन, नत्र म तिमीहरूलाई नाश पार्नेछु र तिमीहरूलाई बचाउने कोही हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे परमेश्वरलाई बिर्सने हो, यो राम्ररी विचार गर्, नत्रता म तँलाई टुक्रा-टुक्रा पार्नेछु, अनि तँलाई छुटाउने कोही पनि हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे परमेश्वरलाई बिसर्नेहरू हो, यो कुरा राम्ररी विचार गर; नत्रता म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र तिमीहरूलाई छुटाउने कोही पनि हुनेछैन:
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले परमेश्वरलाई भुलेर गयौ, यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर। यदि त्यस्तो भयो भने कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन!