Psalms 50:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा परमेश्वर आउँदै हुनुहुन्छ, तर उहाँ चुपचाप आउनुहुन्न, उहाँको अघि दन्कने आगो छ र उहाँको चारैपट्टि प्रचण्ड आँधी-बेहरी छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा परमेश्वर आउनुहुन्छ, र मौन बस्नुहुनेछैन। उहाँको अगि एक भस्म गर्ने आगो छ, र उहाँको चारैपट्टि प्रचण्ड आँधीबेहरी छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा परमेश्वर आउनुहुन्छ, र शान्त बस्नुहुनेछैन; उहाँको अगि भस्म पार्ने आगो छ, र उहाँको चारैपट्टि ठूलो आँधीबेहरी छ।
Nepali ERV (पवित्र बाइबल)
हाम्रो परमेश्वर आउनु हुँदैछ। अनि उहाँ चुपचाप बस्नु हुने छैन। उहाँको अघि आगो बल्छ। उहाँको वरिपरि ठूलो आँधी छ।