Psalms 50:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना प्रजाको न्‍याय गर्दा उहाँले स्‍वर्ग र पृथ्‍वीलाई साक्षी बनेर हेर्न बोलाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो प्रजाको इन्‍साफ गर्न उहाँले माथिको आकाश र पृथ्‍वीलाई बोलाउनुहुन्‍छ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना मानिसहरूका न्याय गर्न परमेश्‍वरले माथिको आकाश र तलको पृथ्वीलाई बोलाउनुहुन्छ:
Nepali ERV (पवित्र बाइबल)
जब हाम्रो परमेश्वरले मानिसहरूको न्याय गर्नु हुन्छ उहाँले पृथ्वी र आकाशलाई साक्षीको रूपमा बोलाउनु हुनेछ।