Psalms 50:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे मेरा प्रजा! म बोल्नेछु, तिमीहरू सुन, हे इस्राएल! म तेरो विरुद्ध गवाही दिनेछु। म परमेश्वर हुँ, तेरा परमेश्वर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मेरो प्रजा, सुन्, र म तँसँग बोल्नेछु, हे इस्राएल, म तेरो विरुद्धमा गवाही दिनेछु। म परमेश्वर हुँ, तेरा परमेश्वर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मेरा मानिसहरू हो, सुन, र म तिमीहरूसँग बोल्नेछु; हे इस्राएल, म तेरो विरुद्धमा गवाही दिनेछु: म परमेश्वर, तेरा परमेश्वर हुँ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, “हे मेरो भक्तजनहरू, ध्यान दिएर मेरो कुरा सुन! इस्राएल का मानिसहरू हो, म तिमीहरूलाई तिमीहरूकै विरूद्धमा साक्षी प्रकट गर्ने छु म परमेश्वर हुँ, तिमीहरूकै परमेश्वर।