Psalms 50:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले मकहाँ सधैँ चढाएका होमबलि र बलिदानहरूका कारण, म तँलाई हप्काउँदिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा बलिदानहरूका लागि म तँलाई दोष दिन्नँ, वा तेरा होमबलिहरूका लागि, जो निरन्तर मेरो सामुन्ने छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई तेरो बलिदानहरूका बारेमा दोष दिन्नँ, वा तेरो होमबलिहरूको बारेमा, जो सधैँ मेरो सामु छन्।
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीहरूले चढाएका बलिहरूका विषय मैले गुनासो गरिरहेको छैन। तिमी इस्राएल का मानिसहरूले सधैं नै होमबलिहरू चढायौं। प्रत्येक दिन ती बलिहरू मलाई चढायौं।