Psalms 51:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर! तपाईंको अटुट प्रेमको कारण मलाई दया गर्नुहोस्, तपाईंको महान् दयाको कारण मेरा पाप मेटाइदिनुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति नातान अगमवक्ता तिनीकहाँ आएपछि दाऊदको भजन [1] हे परमेश्वर, तपाईंको अचूक करुणाअनुसार ममाथि कृपा गर्नुहोस्, तपाईंको अपार अनुकम्पामा मेरा अपराधहरू मेटिदिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्वर, तपाईंको अचुक प्रेमअनुसार ममाथि दया गर्नुहोस्; तपाईंको महान् करुणाअनुसार मेरा अपराधहरू मेटिदिनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दायालु कृपादृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्।