Psalms 51:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर! मभित्र एउटा शुद्ध हृदय सृजना गर्नुहोस् र एउटा नयाँ र भक्तिको आत्मा ममा बसाल्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस्, र मभित्र एउटा स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्, र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्! मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्।