Psalms 51:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो उपस्‍थितिदेखि मलाई नधपाउनुहोस्, मबाट तपाईंको पवित्र आत्‍मा नहटाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई तपाईंको उपस्‍थितिबाट नहटाउनुहोस्‌, न त मबाट तपाईंका पवित्र आत्‍मा लैजानुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको उपस्थितिबाट मलाई टाढा नहटाउनुहोस्, र तपाईंको पवित्र आत्मा मबाट नलैजानुहोस्!
Nepali ERV (पवित्र बाइबल)
मलाई नठेल्नु होस्। अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्!