Psalms 51:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको मुक्तिबाट पाइने आनन्‍द मलाई फेरि दिनुहोस् र मलाई तपाईंको आज्ञा मान्‍ने इच्‍छा दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको मुक्तिको आनन्‍द मलाई फेरि दिनुहोस्‌, र मलाई सम्हाल्‍ने इच्‍छुक आत्‍मा दिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्, र मलाई सम्हाल्न तत्पर आत्मा दिनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
तपाईंको सहयोगले मलाई खुशी पार्दछ! मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्। मेरो आत्मा बलियो पारी दिनुहोस् र तपाईंको आज्ञा पालन गर्न तयार होस्।