Psalms 51:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो प्राण जोगाउनुहोस्, हे परमेश्वर, मलाई बचाउनुहोस् र म खुसीसाथ तपाईंको धार्मिकताबारे उच्च सोरले भन्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्वर, हे मेरा उद्धारकर्ता परमेश्वर, मलाई रक्तपातको दोषबाट छुटकारा दिनुहोस्, र मेरो मुखले तपाईंका धार्मिकताको स्तुति गाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा मुक्तिदाता परमेश्वर, मलाई हत्याको दोषबाट छुटकारा दिनुहोस् र मेरो ओठले तपाईंको धार्मिकता गाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, मृत्यु दण्ड देखि मलाई बचाउँनु होस्। तपाईंको धार्मिकताको विषयमा मलाई गीत गाउन दिनुहोस्।