Psalms 51:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं बलिदान चाहनुहुन्‍न, नत्र त म सो चढाउनेथिएँ, होमबलिसँग तपाईं खुसी हुनुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तपाईं बलिमा प्रसन्‍न हुनुहुन्‍न, नत्रता म बलि चढ़ाउनेथिएँ। होमबलिमा तपाईं खुशी हुनुहुन्‍न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बलिदानहरूमा तपाईं खुशी हुनुहुन्‍न, नत्रता म बलिदान चढाउनेथिएँ; तपाईं होमबलिमा प्रसन्‍न हुनुहुन्‍न।
Nepali ERV (पवित्र बाइबल)
तपाईं वास्तवमा बलिहरू चाहनु हुन्न् यसकारण मैले किन बलिहरू चढाउनु।