Psalms 51:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! सियोनमाथि दयालु हुनुहोस् र त्‍यसलाई मद्दत गर्नुहोस्, यरूशलेमका पर्खालहरू फेरि बनाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको इच्‍छाअनुसार सियोनको भलाइ गर्नुहोस्‌। यरूशलेमका पर्खालहरू निर्माण गरिदिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको कृपाले सियोनको समृद्धि होस्, यरूशलेमका पर्खालहरू निर्माण गरिदिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, सियोन प्रति कल्याणकारी बन्नु होस्। यरूशलेमको पर्खालहरू पुर्ननिर्माण गर्नुहोस्।