Psalms 51:19 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उचित बलिदानहरूसँग तपाईं खुसी हुनुहुनेछ र होमबलिहरूसँग सन्तुष्ट हुनुहुनेछ र तपाईंको वेदीमा साँढे बलि चढाइनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तपाईंलाई प्रसन्न पार्न धार्मिकताका बलिहरू चढ़ाइनेछन्, सम्पूर्ण होमबलि र साँढ़ेहरू तपाईंको वेदीमा चढ़ाइनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तपाईं धर्मीहरूका बलिदानहरूमा प्रसन्न हुनुहुनेछ, सिङ्गो चढाइएका होमबलिहरूमा; तब तपाईंको वेदीमा साँढेहरू बलि चढाइनेछन्।