Psalms 51:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मेरा दोषहरू मान्‍दछु, म सधैँ आफ्‍ना पापहरू थाहा पाउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि मेरा अपराधहरू म जान्‍दछु, र मेरो पाप सदा मेरो सामुन्‍ने छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मेरा अपराधहरू म जान्दछु; र मेरो पाप सधैँ मेरै सामु छ।
Nepali ERV (पवित्र बाइबल)
म जान्दछु मैले पाप गरें। म सधैं ती पापहरू देख्दछु।