Psalms 51:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा पापदेखि आफ्ना आँखा बन्द गर्नुहोस् र ममा भएका सबै खराब कुराहरू मेटाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा पापहरूदेखि आफ्नो मुख लुकाउनुहोस्, र मेरा सारा अधर्महरू मेटिदिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा पापहरूदेखि आफ्नो मुहार लुकाउनुहोस्, र मेरा सारा अधर्महरू मेटिदिनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
मेरो पापहरू तपाईं नहेर्नु होस्! ती सबै मेटी दिनुहोस्!