Psalms 52:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्काको नाश गर्ने युक्ति तिमी गर्छौ। तिम्रो जिब्रो लाग्ने छुराजस्तो छ। तिमी सधैँ झूटो कुरा बनाइरहन्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए छली काम गर्ने, तिम्रो जिब्रो धारिलो छुराजस्तो छ, त्यसले विनाशको युक्ति निकाल्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ छली कुरा गर्छस्, तेरा जिब्रोले विनाश पार्ने युक्ति रच्दछ; यो धारिलो छुरीजस्तै छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले सधैं मूर्ख योजनाहरू तयार पाछौं अनि तिम्रो जिब्रो धारिलो छुरा जस्तो डर लाग्दो छ। तिमीले सधैं झूटो बोल्छौ अनि मानिसहरूलाई ठग्छौ।