Psalms 52:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई भन्दा बढ्ता तिमीले खराबीलाई प्रेम गर्छौ र साँचो कुराभन्दा बढ्ता झूटो कुरा रुचाउँछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
असलभन्दा खराब तिमी रुचाउँछौ, र साँचो कुरा बोल्नुभन्दा बरु ढाँट्नु तिमीलाई मन पर्छ। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ असल कुराभन्दा खराब कुरा मन पराउँछस्; सत्य कुरा बोल्नुभन्दा बरु झूटो कुरा गर्न रुचाउँछस्।
Nepali ERV (पवित्र बाइबल)
तिमीले असलभन्दा दुष्ट्याँई नै मन पराउँछौ। तिमी सत्य बोल्नु भन्दा झूटो बोल्नु नै मन पराउँछौ।