Psalms 52:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू आफ्‍ना वचनले मानिसहरूलाई चोट पार्न मन पराउँछौ, हे झूट बोल्‍नेहरू!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ छली जिब्रो, सबै विनाशकारी कुराहरू तँ मन पराउँछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ए छली जिब्रो! तँलाई हरेक हानिकारक शब्दहरू मन पर्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमी र तिम्रो झूटो बोल्ने जिब्रोले मानिसहरूलाई कष्ट दिन मन पराँउछन्।