Psalms 53:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही बुद्धिमान् छ कि, कोही मलाई पुज्नेछ कि भनेर परमेश्वरले स्वर्गदेखि मानिस जातिलाई खोजी हेर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वर स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ, यो जान्नलाई कि समझदार हुने र परमेश्वरलाई खोज्ने कोही छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले स्वर्गबाट सबै मानिस जातिलाई हेर्नुहुन्छ यो जान्नलाई कि कोही त समझदार होला, जसले परमेश्वरको खोजी गर्दछ?
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ साँच्चै नै परमेश्वर हामी तर्फ नै स्वर्गबाट हेरिरहनु भएको छ। परमेश्वरले ज्ञानी पुरूषहरूलाई खोजिरहनु भएको छ, जसले परमेश्वरलाई नै खोजिरहेछन्!