Psalms 53:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरू सबै परमेश्वरबाट फर्किएका छन्, तिनीहरू सबै उत्तिकै दुष्ट छन्। ठीक काम गर्ने कोही छैन, एकै जना पनि छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सब मानिसहरू भड्किगएका छन्, तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन्। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हरेक मानिस भड्किगएका छन्, सबै जना भ्रष्ट भएका छन्; असल गर्ने कोही छैन, एक जना पनि छैन।
Nepali ERV (पवित्र बाइबल)
तर प्रत्येक जन परमेश्वर देखि विमुख भएका छन्। प्रत्येक मानिस कपटी छन्। कसैले पनि राम्रो काम गर्दैन। एकजना पनि राम्रो काम गर्ने मानिस छैन!