Psalms 54:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! आफ्‍ना सामर्थ्‍यले मलाई बचाउनुहोस्! आफ्‍नो शक्तिले मलाई छुटकारा दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्‍ति तार-वाद्यमा दाऊदको मस्‍किल [1] हे परमेश्‍वर, तपाईंको नाउँले मलाई बचाउनुहोस्‌, र तपाईंको पराक्रमले मलाई निर्दोष साबित गरिदिनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, तपाईंको नामद्वारा मलाई बचाउनुहोस्; तपाईंको शक्तिद्वारा मलाई निर्दोष साबित गर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईंको शक्ति प्रयोग गरेर मलाई बचाउनु होस्। मलाई स्वतन्त्र पार्नलाई तपाईंको शक्ति प्रयोग गर्नुहोस्।