Psalms 54:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहङ्कारी मानिसहरू मलाई आक्रमण गर्न आउँछन्, निष्ठुर मानिसहरूले मलाई मार्ने चेष्टा गर्दैछन्, यी मानिसहरू परमेश्वरबारे केही वास्ता गर्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विदेशीहरूले मलाई आक्रमण गर्छन्, निर्दयीहरू मलाई मार्न खोज्दछन्, त्यस्ता मानिसहरू जसले परमेश्वरको श्रद्धा गर्दैनन्। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई परदेशीहरूले आक्रमण गर्छन्; मलाई निर्दयी मानिसहरूले मार्न खोज्छन्— ती मानिसहरूले परमेश्वरको श्रद्धा गर्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
विदेशीहरू जसले परमेश्वरलाई उपासना गर्दैनन् उनीहरू मेरो विरूद्ध उठिरहेछन्। ती शक्तिशाली मानिसहरूले मलाई मार्न खोजिरहेछन्।