Psalms 54:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले मेरा शत्रुहरूलाई दण्‍ड दिन तिनीहरूकै दुष्‍टता प्रयोग गरून्। उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ किनभने उहाँ विश्‍वासयोग्‍य हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ज-जसले मेरो बदनाम गर्छन्‌, तिनीहरूमाथि खराबी परोस्‌, तपाईंको विश्‍वसनीयताले तिनीहरूलाई सर्वनाश गर्नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा विरोधीहरूका खराबी तिनीहरूमाथि नै फर्किऊन्; तपाईंको विश्‍वसनीयतामा तिनीहरूलाई सर्वनाश गर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
जो मेरो विरूद्धमा उभिन्छन् तिनीहरूलाई परमेश्वरले दण्ड दिनुहुनेछ। परमेश्वर मप्रति साँचो हुनुहुन्छ, अनि उहाँले ती मानिसहरूलाई नाश गर्नुहुनेछ।